शर्मिला वाइवा र ऋतु बस्नेत विवाद ? सर्मिला श्रेष्ठले किन ऋतुको नाम नलिएको खुल्यो यस्तो रहस्य !

Everything News Nepal
By -
0
              Watch Full Video
   More information : Click here

नेपालको सामाजिक मिडिया र टिकटक दुनियाँमा अहिले चर्चामा छ – शर्मिला वाइवा, ऋतु बस्नेत, र सर्मिला श्रेष्ठबीचको रहस्यमय सम्बन्ध।
एक पछी अर्को भिडियो, स्टेटमेन्ट र लाइभको कारणले यो विषय झनै विवादित बन्दै गएको छ।

ऋतु बस्नेतले किन शर्मिला वाइवाको बारेमा यस्तो भनिन्?
उनी किन बारम्बार संकेत गर्दै सन्देश दिइरहेकी छिन्, के त्यस पछाडी कुनै गम्भीर कारण छ?

त्यस्तै, सबैले कुरा गरिरहँदा सर्मिला श्रेष्ठले किन ऋतुको नाम नै लिइनन्?
के उनी कसैको दबाबमा छिन्, वा चाहेर पनि सबै कुरा भन्न सक्दिनन्?

यस भिडियोमा हामीले पुरा अनुसन्धानसहित वास्तविकता उजागर गरेका छौं –
• ऋतु बस्नेतको प्रतिक्रिया
• शर्मिला वाइवाको मौनता र संकेत
• सर्मिला श्रेष्ठको नजरको कुरा
• पछिल्लो TikTok लाइभ र Story
• र, दर्शकले बुझ्नै पर्ने "रहस्य" जसले सबै कुरा बदल्छ

पुरा भिडियो हेर्नुहोस् र आफ्नो धारणा कमेन्टमा राख्नुहोस्।


Post a Comment

0Comments

Post a Comment (0)